Posted by: ramronepal January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
यो तातो जस्तो लाग्ने उही चिसो बुधवार मा सबैलाई स्वागत छ ।
आउन खोज्ने, कोइ आएका छन कि भनेर बेला बेला मा चिहाउने, र जाडोमा येति चान्डै के उठ्नु भनेर सिरक मा गुटुमुटिएर सुतिरहने सबैलाई यो नेपाल को जधौ ।

Read Full Discussion Thread for this article