Posted by: Geology Tiger January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
हुन त यो चौतारी म सधैं हिंड्ने बाटोमा पर्दैन, तर अली परबाट हेरेको त रामे चौतारीमा बसेर एउटा कम्प्युटर भन्ने भाडोँलाई ठोकेको ठोक्यै गर्दो रहेछ। बिचरा माया लागेर आयो, त्यो हातले भोली पर्सी के के समात्नु छ के के, कस्ता कस्ता नरम कुराहरु.... अहिले नै कम्प्युटर ठोकेको ठोक्यै गरेर औंलाहरु फलाम जस्ता साह्रा भए भने त पछी बित्यास परिहाल्छ नि। ल है रामे भन्द्याछौ हामीले त..
Read Full Discussion Thread for this article