Posted by: Madness January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

ऊ सुसरा चित् दुखनेको बात छेन। बात ऊ साउटबाँकसके बाइत चिपकावनेको भि छेन बात छ दिलपे साँप लोटनेको। पर छारिदिनुहोस दाजुहरु, बेकारमे बाइतको बतंगड काहेको बनावने? दु दिनके सला जिन्द्गीया जो छ, ऊ मा भि सुसरा एक दिन त पुरे गुजरिसकेछ। रिठे दाजु जो छ हमको भाई भन्यो हमि दाजु भनिहाल्छु पर खुसिया सुन्द्रि जो छ ऊ भि भाई भन्यो त जवाफ देनेको भि आँड सुन्छ - खुसिया सुन्द्री दिदि


त बोलदा बोलदा लामो लग्छ त साँटकाँटमे हमि सुन्द्री दिदि मातर भननेको अस्टारट करनेको सक्छ।


ऊ भि सुसरा लाङ्ग लाग्छ, काहेको लाग्देन नामको पछारि सुसरा दिदि बेनि जोरेपछि जुन नाम भि लाङ्ग लाग्छ। त हमि उ को बाइदमा साँटकाँटमे सुदिदि मातर भननेको अस्टारट करनेको सक्छ।


ऊ को भि हमि साँटकाँटमे सुद्दि भननेको अस्टारट करनेको सक्छ।


अइब तिमी आफैँ भनिहाल सुद्दि से त सुन्द्री अछ्छा छ!


कथि करने?खेँ खेँ खेँ

Read Full Discussion Thread for this article