Posted by: Poonte January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
"लु पुरे केटो गजप को चौतारी बनाएकोमा धन्यवाद् यो बर्ख चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बर्ख घोर्ले छोरोको बाऊ भएस, बुडाको आसिस लागोस!"

बिर्खे भाईको नेपाली हिज्जे र वाक्य रचनाको कम्जोरीको कारण भाईद्वारा लिखित उपरोक्त वाक्यको अनर्थ लाग्न गएकोमा म अभियुक्तका दाजु यहाँहरु प्रति छ्य्मा याचना गर्दछु।

सहि वाक्य:

लु पुरे केटो गजप को दौतरी भेटाएकोमा धन्यवाद् यो बिर्खे (जस्तै) चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बिर्खे (जस्तै) घोर्ले छोरोको बाऊ भएस, घुँडाको आसिस लागोस!

हाइ हाइ अनी बाइ बाइ सबैलाई!
Read Full Discussion Thread for this article