Posted by: ramronepal January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
ठ्याकै दुई घण्टा भयो । रिफ्रेश गर्दा गर्दा F5 कि बिग्रिन लागिसक्यो ..... कसैले पनि पोस्ट गर्दैन त बाइ ।

माथि पुरे देखी तल मदनवा सम्म सबैलाई जधौ ।

खुशी लाई HI

हैन लहरे साँच्चीकै गएको हो भन्या ... ल एस्तो जाडोमा सिरक डस्ना सबै लेराउने भयो । जिन्दगीमा दु:ख सुख आयिरहन्छ भन्थे ..... बिचरी को पर्ने हो? दु:ख को दिन चान्डै आएछ ....... मोरो लहरे जस्तो सँग पर्ने भयी ....... जे भये पनि मेरो चाँही शुभकामना छ है लहरे ।
Read Full Discussion Thread for this article