Posted by: ritthe January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

>>>उधरिच बिर्खे हठेलाके गैंगने उसके सरके उपर उबला हुवा पानी डालदिया, तबसे ये मवाली टकला है!"<<<


हा हा हा लोल ! टकला मवाली रे !


खुशी लाई खन्नो रे ! कस्तो राम्रो नाम !


अइले सम्म त सन्नो, बन्नो, दन्नो, ठन्नो मात्र थिए अब खन्नो नि आयो ! हा हा


भनेसी मदनवा को नि खैर छैन अब आउनी एपिसोड मा ! सुपारी गैसक्या छ ! चपाउन मात्र बाँकी छ ! "हमि सला गरीब आदमी को सुपारे दिएछ रिठे दाजु" भन्दै आउछ मोरा अहिले ! 

Read Full Discussion Thread for this article