Posted by: बैरे January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

पुरे को राम काहानी भनिदिउ भनिदिउ लाग्यो क्या अर्नी होला ? लहरे नेपाल गयो उशालाई भनिदिया भए गोर्खा पत्र मा छपी दिन्थ्यो । ईमेल पठाउनु पर्ला लहरे लाई , केही कुरा त हामीले नी च्याट को सव गर्या छौ क्यारे 


 


बुझ्या हो नी पुरे ले

Read Full Discussion Thread for this article