Posted by: ritthe January 19, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

याssssssssssहु म बोर फस ! फरकै छैन


लौ हेर्दा हेर्दै पुरे ले नि घच्ची को चौतारी बनाउन थालेछ ! लौ पुरे फलोस फुलोस उन्नती प्रगती बाहेक अरु केही सुन्न नपरोस !


बैरे, खुशी, र पुरे लाई नयाँ चौतारीमा नयाँ जदौ !


 

Read Full Discussion Thread for this article