Posted by: Rahuldai January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे लोल ।
त्यो अम्रिकन जहाज मा परिचालिका हजुर आमा हरु मात्र हुने भएकोले लहरेको मन खिन्न होला भन्थान्छु क्या र ।


लहरी ल्याउने बाटोको रुकी गर्न गाको जस्तो लाग्यो मलाई नि ।


भाई को बिहे रे, भाईले बिहे गरेको हेरेर के बस्थ्यो लहरे, एउटै जग्गेमा स्वाहा गर्न बेर छैन।

Read Full Discussion Thread for this article