Posted by: perfectionist January 19, 2010
Login in to Rate this Post:
0
?
लोल प्रणाम गरेँ है बुढा-पाकाहरुलाई। भनेछी लहरे हात्-खुट्टो बनाउन नेपाल नै जानी भो हैन त? ल ठिकै छ, त्याँ पुगेर मती र गती सुधारएर आउला कि भन्ने मान्या छु।