Posted by: ritthe January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

>>>झ्यालबाट धेरै टाउको ननिकाल्नु नत्र अर्को पिलेनले ठोक्देला। <<<


हाहाहा हाहाहा हाहाहा हाहाहा


जदौ मैला दाई ! आरामै हो गाथमा?


ठुल्दाइ, बाटोमा एक पिलेट मम खाएर अनी पिलेन चढ्नी रे लहरे? त्योसो भये त ठीक छ ! मलाई त क्याबिन क्रु सँग " व्हाट डु यू वान्ट सर" भनेर सोध्दा "एक पिलेट जुन भये नि म:म पाम न" भन्ला भन्ने पिर थ्यो मोराले !

Read Full Discussion Thread for this article