Posted by: ritthe January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

अरु कालो रेलको धुवाले


म त कालो छातालाई ओढ्दै नओढ्नाले


 


>>>तरुनी नर्सहरु भैदिए त जिन्दगी भर हस्पताल् मै बस्थ्यो लहरे त<<<


जिना यहाँ मरना यहाँ इसके सिवा जाना कहाँ ..........भन्दै हो ठुल्दाइ?


मंगलवार भएर नि सोम सोम बार जस्तो लाग्ने मंगले जदौ ठुल्दाइ लहरे र पुरे लाई !


लौ लहरे त आज नेपाल जाने हैन? लौ शुभ यात्रा ! ठुल्दाइ ले भन्या जस्तै मुम्फली खान बाटो मा नओर्लिनु

Read Full Discussion Thread for this article