Posted by: perfectionist January 19, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
के भा ठुल्दाइ पनि, लहरे काँ जान ला हो र? हस्पताल मै त हो, खुट्टो भाँच्देकोले आइया आइया गर्दै थ्यो, ब्यानै उठेर आइसकेछ मुर्दार। हस्पतालाँ खाने कुरो को पीरै गर्न पर्दैन नि, पीर त मलाई त्याँ भाका डाग्दर र नर्सहरुको पो छ त।

लु प्रणाम टक्राँये
Read Full Discussion Thread for this article