Posted by: Harka_Bahadur January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

लहरे, पुरे , ठुल्दाइ अर रिठ्ठे ।


यो गीत खोजेको हिजो देखी भेटिन यार ।


नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको बिछट्टै माया छ भन्ने क्यात ।


पाइयो भने टाश न है यहाँ सुन्दिउ ।

Read Full Discussion Thread for this article