Posted by: Birkhe_Maila January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

उपकारी गुणी व्यक्ती


निहुरिन्छ निरन्तर!


फलेको वृक्षको हाँगो


ननूहेको कहाँ छ र?


माथि मदनवा र निशेको वार्तालाप देखेको, निशे बजियाले यो माथिको स्लोक बुझे पो!


ठूल्दाई, मदनवा, खुसि नानी, निशे बजिया, रिट्ठे, राम्बादुर लगायत सबैलाई दोश्रो राउन्डको जदौ!

Read Full Discussion Thread for this article