Posted by: MySweetLord January 18, 2010
Rajesh KC - Recent Cartoon
Login in to Rate this Post:     0       ?        



हामी नेपाली ले राजेश के.सी को कार्टून मात्रै बुझे पनि धेरै बुझ्थ्योउ कि जस्तो लाग्न थालि सक्यो। एउटा बहुला को पछी एक्नास ले कत्ती दौदिन सक्या होला। जैले नि यो ठीक यो बेठिक कसैले भन्दिनु पर्ने!! आफ्नो "informed decision" चाँही पटक्कै छैन!! हुन त जैले पनि "ill-informed" भये पछी "informed decision" त कसरी दिनु र!! हे प्रभो, के के मात्रै देख्नु पर्ने हो यो हाम्रो सानो देशमा!!
Read Full Discussion Thread for this article