Posted by: amricane January 16, 2010
ॠण कति छ केटा हो ?
Login in to Rate this Post:     0       ?        

भने  पछी  हेटौंडे साथी  , कमाइ चै  राम्रै  हुन्छ  जस्तो  छ  हैन  त  !! दिनको  कति  हान्निन्छ  ?? अब  फेरी  यो  नभन्नु  म  चोर्दिन  भनेर , i  bet सोजो  काम  गरेर सिदा गरेर  त्यसरी  बसेर पढ्न अमेरिका त हैन नेपाल मा ने सकिदैंन , मेरो नी छन् म संगै आका कोइ कोइ साथी हरु जो चै म भन्दा राम्रो गाडी चद्छन  , बैंक मा पैसा टन्न छ अनी ॠण पनि छैन । त्यो सब कसरी सम्भव छ मैले देखेको छु । की त अब नेपाल बाट पैसा मगाउन पर्‍यो नत्र साथी गाह्रो छ ।

Read Full Discussion Thread for this article