Posted by: DeltaGamma January 16, 2010
ॠण कति छ केटा हो ?
Login in to Rate this Post:     0       ?        

मेरो ऋण चैहे:
३२४५८.९२ छ (Study + other expanditure), अनि कारको ऋण चै $ १२५००.९० छ जम्मा ४३ हजार हुन्छ होला. कम बाट निकल्दियू | अब केया गर्ना  केया केया नि? म बर्बाद भयछु.


 

Read Full Discussion Thread for this article