Posted by: nepalean January 16, 2010
(स्वास्थानी) Swasthani in Hindi?
Login in to Rate this Post:     0       ?        

स्वास्थानी ब्रतकथा नेपालीमा भए पनि भारतको बाराणासीमा छापिन्छ। हुन त आजकाल नेपालमा पनि छापिन लागेको होला। मलाइ के लाग्थ्यो भने हामिले पढ्ने गरेको स्वास्थानी हिन्दीको नेपाली अनुबाद होला। बिगत ३ बर्ष देखी दौंतरी(www.dautari.org) ब्लगमा स्वास्थानीको अडियो राख्दै आएका छौं। बेला बेलामा बिभिन्ना किसिमका सुझाब,जिज्ञासा आउने गर्छन। यो हप्ता भने कसरी स्वास्थानीको हिन्दी भर्सन भेटाउने भनेर आयो। यदी हाम्रो स्वास्थानी हिन्दीको नेपाली अनुबाद भए त हिन्दीमा सजिलै पाइनपर्ने हो। तपाइहरुले हिन्दीमा स्वास्थानी देख्नु् /सुन्नुभएको छ?


 

Read Full Discussion Thread for this article