Posted by: Rahuldai January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

अहिले सम्म केही पिलान सिलान छैन। यस्ता सप्ताहन्त त कती आए गए, गनेर साध्ये छैन।
माकुरे अझै जालमा अड्केको अड्केइ छ जस्तो छ, आउने आउने भनेको बर्ष दिन भैसक्यो।


रिट्ठे को बरु के छ ? नयाँ खर्कवालाहरुको पिलान लाखौं हुन्छ रे ।

Read Full Discussion Thread for this article