Posted by: ritthe January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

रामे, ठुल्दाइ, बिस्टे, जिम्माल, स्पोके, लहरे तथा पुरे लाई औपचारिक जदौ तथा तारेमाम !


आज त माघे संक्राती पो त ! सुर्य ग्रहण लागेकोले होला खै कसैले नि तिलको लड्डु सड्डु ल्याएन ! पोर परार त सान्नानीले सबैको लागि भनेर लड्डु बनार ल्याकी थिन ! यसपाली त खानै पो नपाइएला जस्तो छ् !

Read Full Discussion Thread for this article