Posted by: ramronepal January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
"पुरे प्रभु हजुर लाई सास्टङ्ग नै गरु गरु लाग्यो । प्रभु को लीला अपरम्पार !!! "

हैन फेरी के गर्‍यो पुरे ले ....... सम्भहाल्नै गर्हो भयो एस्लाई, के गर्ने होला, हुन त लहरे को त संगत छ । ठुल्दाइ केही गर्न पर्‍यो ।
Read Full Discussion Thread for this article