Posted by: perfectionist January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
हे बैरे पाट, गुरु, ब्रम्हा, कृष्ण जी, ३३ कोटी देवी-देव्ता का कल्युगका अवतार। किन यस्तो पाप लाउन खोज्या, भो नि सक्यो नि कुरो। माफ पाउम, मबाट केइ गल्ती भेर मिस्टेक भा भे

लु प्रणाम।

रामे तिमी काँ-कुन आङगलबाट जवान लाग्छ हँ? ब्या नभालाई मात्र क्राइटेरिया बनाउन भएन नि। जिम्मालबाको उमेरको भै सक्यौ, अब यो उमेरमा ब्या गरेर छोर्-छोरी पाएछी सिधै हजुरबुवा भनेर सम्बोधन गर्छन्। अब कसरी जवान भन्नु तिम्लाई, यौतो कुरो नि!
Read Full Discussion Thread for this article