Posted by: बैरे January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

गूड्  मर्निङ  चौतारी


शुक्रबारे रमझमे जदौ


बुढा खाडा को खालमा धेर बेर बस्नु हुन्न ! भाग बैरे भाग


रामे देखी पुरे सम्म सपै लाई प्रणाम, पुरे प्रभु हजुर लाई सास्टङ्ग नै गरु गरु लाग्यो । प्रभु को लीला अपरम्पार !!!

Read Full Discussion Thread for this article