Posted by: ramronepal January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
जधौ बिस्टे,

ठुल्दाइ, २०५२-५३ तिर नै बैँश ले बाटो लगायिसकेको थियो त्येसो भए .......
पुरे के हो आँखा मा फुलो पर्‍यो की क्या हो ? यी मलाई देखेनौ ........ येस्तो लक्का जवान ....

ओह जिम्माल, खोइ त अगाडि बडायेको पुरे-लहरे-रिट्ठे को काहानी .....
Read Full Discussion Thread for this article