Posted by: perfectionist January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
लौ स्पोके ब्रो नि आएछन, तर आज साँची किन बुढाहरु मात्रै जम्मा भा याँ, एह जवानको नाममा मै एक्लो बाँकी, मै नाएछी सब बुढा बुढा मात्रै हुनी भये नि मखुला? ल अब एक जवान पनि आयो केरे, सबैको शुक्रबार के कस्तो हुँदैछ त? आफ्ना त कामले तेल निकालेर बेहाल छ।

जिम्मालबा त्यो कथामा रिट्ठे पनि मुछिने हल्ला थ्यो, खै त के भो कुन्नी, एस्सो सुन्या जस्तो गर्न पाये हुन्थ्यो भनेको

प्रणाम
Read Full Discussion Thread for this article