Posted by: Birkhe_Maila January 15, 2010
Login in to Rate this Post:
0
?
जदौ सम्धीज्यू र ठूल्दाई!
भाले त बास्या थ्यो नि, ब्यान उठ्न खोज्या यो असत्ति घुँडो घुम्दै घुमेन। एक घन्टा ला'र अँगेनामा सेकाएसि बल्ल हिन्न हुनि भ'र यतातिर झर्या! क्यार्नु बुडेसकालको दुख नि बुडो!