Posted by: Birkhe_Maila January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

सायरा बानो हो, गल्तिले मिस्टेक भ'र साधना लेख्न पुगेछु। पइला पइलाको याद आओ के, मुटु हल्लिओ कसरि गल्ति नहोस त!


हाम्लाई मन पर्ने हिरोनिहरु लु हेर ठिटा हो लिस्टो-


१) सायरा बानो


२) बैजन्तिमाला


३) मुमताज (लम्बर १ मन पर्ने)


४) शर्मिला टैगोर


 

Read Full Discussion Thread for this article