Posted by: Madness January 14, 2010
US ma decent keti kina paindaina?
Login in to Rate this Post:     0       ?        

५% त परेका रहेछन नि। डिसेन्सिको तपाईँको डेफिनिसनको दायरा बढाएर हेर्नुहोस प्रतिशत बढ्छ। अझ झन डिसेन्ट बनेर डिसेन्सि डिफाइन गर्नुहोस, जतिभनेपनि डिसेन्ट केटिहरु देख्नुहुनेछ।


धन्यवाद्!

Read Full Discussion Thread for this article