Posted by: बिस्टे January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
जदौ सम्धी ज्यु आरामै छु भन्नु पर्‍यो केरे शहर त् पस्या हो अनी पुरानो गाथाले नि गाज्या हो एता तिर आम्न चै मौका नमिलेर हो।
लौ बसम बसम बात मारम,बरु के छ तपाईंको,पैले भन्दा त निकै चहकिलो देक्छु नि अन्मार,के ले हो कुन्नी,हाम्लाई नि भन्नुस्।
अरु कता भास्सेचन?
Read Full Discussion Thread for this article