Posted by: ritthe January 14, 2010
परेछ !
Login in to Rate this Post:     0       ?        

हेहे सिरिश दाई हाम्रै रुची को बिषय बढी छ पनि जस्तो लागेन मलाई चाँही ! चौतारी र कैले काही अरु एक दुइटा धागो बाहेकको अरु धागोमा कैले कमेन्ट देखिन्छ त मेरो? के रैछ भनेर धागो खोलेर हेर्यो मित्रहरुले गरेको कमेन्ट पढ्यो र मुसु मुसु हाँस्दै ब्राउजरको ब्याक बट्न थिच्यो तेत्ती हो !


साझा फरक भएको कुरामा दुई मत छैन !



समयले काँचुली फेरेछ
रिट्ठे रणभुल्लमा परेछ ! लोल

Read Full Discussion Thread for this article