Posted by: shirish January 14, 2010
परेछ !
Login in to Rate this Post:     0       ?        
ritthe भाई

यस्तै माया गरेर त साझाबाट भाग्न सकिएन ! दिनमा एकपल्ट यस्सो चियाई रहेको हुन्छु !

अचेलको साझाको रूप रगं बदलिएको छ ! भाईहरुको रुचीको बिषय बढि छ !
Read Full Discussion Thread for this article