Posted by: ritthe January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तातो मेल मा त केही नि सुचना आएन हाम्रो तिर त चिसो मेल त के चेक गराइ भो र


थुतुनो उचाल्दै थुतुनो किताब मा गाको त केही नि देखिएन त्यस्तो सुचना !


बिर्खे बा को मा साठ्ठी रे? हाम्रो मा साठ्ठी भा भे त बाक्लो बाक्लो ज्याकेट थन्काउने सुर कसिन्थ्यो होला !


तर आज त हाम्रो मा नि ओवर फोट्टी छ, गोट्टी खेल्न जानु पर्छ जस्तो छ आज

Read Full Discussion Thread for this article