Posted by: बैरे January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी


बिहिबारे बगलामुखिय जदौ ।


माथि अन्तरे दाई देखी तल ठुल्दै सम्म सपै लाई जदौ


यो रामे पनि खत्तम रहेछ , तरुनी सँग भएसी त हाम्रो बाल नै छैन । मोरा लाई बङगला मुखी देखी बागमती पुल सम्म लखेटे तरुनी सँग हुदो त मलाई नचिन्या झै गर्दो रहेछ । लौ ठिकै छ

Read Full Discussion Thread for this article