Posted by: Rahuldai January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, बिर्खे ।


फोन उठाउन न मिल्ने ठाम मा बस्या होला, दोष नम्बर लाई ??


फुन नम्बर परिवर्तन भाको सार्वजनिक सूचना थुतुनो किताब मा र ब्यक्तिगत सूचना तातो तथा चिसो मेल मा पठाएकै थिएं ।


 मेल पनि फिमेल को मात्र आउने गरी फिल्टर हाल्या रहेछ, अनी कसरी थाहा पाउनु ??


बिर्खे बा को मा साठी रे ?? साठी भए त ए सि चलाइन्छ हाम्रो मा त साथी ।

Read Full Discussion Thread for this article