Posted by: Birkhe_Maila January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

""""ट्च स्क्रीन वाला फोन भन्दै मा नम्बर दिनै बिर्सिनी?"""


लोल!


 


अन्तरे धेरै दिन पछि देखियो, गाथमा आरामै होला के रे? ल जन्तरेको गृहप्रवेशको शुभकामना र बधाई एक पटक फेरि। हाम्रोतिर नि चिसो छ, बाहिर साठि डिग्रि छ रे आछ्छुss!


 


सबै गाउँलेलाई जदौ!

Read Full Discussion Thread for this article