Posted by: ritthe January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

बिहिबारे बगलामुखिय जदौ !


धेरै पछी अन्तरे दाई को चौतारी सवारि भयो ! लौ अन्तरे दाई फेरी एक पटक शुभकामना छ ! अनी न्यानी को ब्यबस्था भयो त?


खोइ त यसो चौतारी आउँदा लड्डु सड्डु बोकेर आउनु पर्नी त, खाली हात?



ठुल्दाइ तारेमाम ! हिजो नम्बर नचिनेर फोन नउठाको त ठुल्दाइको नम्बर रहेछ ! नयाँ नम्बर त यसो खबर गर्नु पर्छ नि ! ट्च स्क्रीन वाला फोन भन्दै मा नम्बर दिनै बिर्सिनी?


लहरे र पुरे अनी रामे लाई नि जदौ ! आरामै होलान क्यारे सबै गुरु हरु ! !

Read Full Discussion Thread for this article