Posted by: perfectionist January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
<<<भित्तामा बेआवाज राख्यो र कुशल चोर जसरि बार्दलिमाथि उक्लियो>>>

<<<
भैँसि कराउन त कराएको थिएन तर लहरेतिर हेरेर पुछ्छर हल्का हल्लाउँदै उग्राउँदै थियो।>>>

<<<
जिम्मालको बुढो आँखाले पुरे र लहरे छुट्ट्याऊन नसकेको कुरा गाउँलेलाई बुझाउनु कुनै गाह्रो थिएन।>>>

<<<
खल्तिबाट गोबरै लागेको हातले भए पनि चुरोट सल्काएर तान्दै ऊ घरतिर जाँदै थियो।>>>

डाँका असत्ती पापिस्ट लहरे मुर्दार। आज म एल्लाई दुई टुक्रा पार्दिन्छु, अत्ती गर्‍यो, सुन्तलीलाई जे सुकै गरोस गरोस्, बाल भएन मलाई, तर मेरो पान्ट र जुत्तामा गोबर लायो, जिम्मालबालाई भन्न हुनी नहुनी भन्यो। आज यस्को अन्तिम दिन ल, हुन त यस्लाई यस्तो भकुरी सकेँ, अर्को हप्ता देखी मुखै देखाउन्न केरे, तर अर्को हप्ता हैन, एइ हप्ता चाइँ खप्पर फोड्दिनु पर्ला जस्तो छ।

लहरे चोर देश छोड्!


रामे, ठुल्दाइ प्रणाम


Read Full Discussion Thread for this article