Posted by: Rahuldai January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तारेमाम गँजेडी



चौतारीमा औपचारिक स्वागत । आफ्नो असली नकली परिचय बिस्तार मा धक नमानी दिनु होला। केही न लिआइ केही दिने वाला छैन चौतारीका औतारिहरुले।


बल्ल एक जुग पछी एक जना भेटियो, शम्भू भक्त, शंकरको बंकरमा बस्ने, झोले भोले गँजेडी मित्र।


 चौतारीमा जय शम्भो को नाम जप्ने थोरै थिए, कहिले काही साथ दिने रिट्ठे रायमाझी, अन्तरे अधिकारी, बिस्टे बिष्ट, बयोब्रिद्ध बिर्खे बा मात्र हुन । नत्र सधैं एक्लै ।



लाउ तानुम तानुम एक चिलिम, एक चिलिम पछी सारा जिन्दगी नै लाग्छ एउटा फिलिम।

Read Full Discussion Thread for this article