Posted by: Ganjadi January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

साझाबसी सबै लै यो गजडी को नमस्कार है | साझा मा औना त पहिले देखि नै मन थियो तर गाँजा तान्दा फुर्सद नै मिलेन र औना सकिन | अब गाँजा तान्न छोडेर येसो चौतारी मा चिलिम ठोक्न आएको छु कसै संग छ कि छैन होला | च्याम्म पारेर झयाम्म हुन पाए हुने थियो |


श्री अन्तर प्रसाद अधिकारीले घोर्ले छोरो पाएकोमा बदाई छ |


कस्तो राम्रो बेलामा साझा मा छिरेछु जस्तो भै रा छ | येसो दुइ तीन चिलिम भए नि खुसियाली स्वोरुप पयिएला जस्तो छ | पैसाले खडेरी भएको बेला मा फोकटमा पयिएला जस्तो छ | फोकटमा त मा त अलकत्रा पनि छोडदिन नि साथीहरु | यौ त झन् खुसियाली को बेला कसले छोड्लार खोइ | आफुलाई त चिलिम नभई हुँदैन के गर्ने खुसियाली को बहानामा मागेर भए पनि पडकौचु |

Read Full Discussion Thread for this article