Posted by: Rahuldai January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

मिटिङ सक्यो। म न भा बेला मात्र भेला हुने ? के हो।



अन्तरेको छोरो जन्तरे- न्वारन नै भैसकेको रहेछ ।


 बधाई उहिले नि दिसकें र पनि पुन: एक पटक बधाई । आउदो साल मा ३ बाट चार हुनु ।

Read Full Discussion Thread for this article