Posted by: perfectionist January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
बैरेले पोस्ट गरेको ठ्याक्कै एक घण्टा भै सकेछ. अर्को धागोमा झगडाको बिचमा ठुल्दाइको असली म:म: को रेसिपी देखियो, पेट कुइँ कुइँ गर्‍यो। भोक लाएर ल्यायो।

हरे शिव! कस्तो रातो माल्पा राख्या, धत्तेरिका! अब त सकिन्न बस्न, गएँ हुसुर्न

झन्नै प्रणाम बिर्सेंको, माथि रामे देखी तलको बैरे सम्म अनी बिचमा पर्नी, रित्थे, जिमालबा, ठुल्दाइ, लहरे, खुशी, रिट्ठे, मदन्वा तथा ज्ञात अज्ञात सप्पैलाई मेरो प्रणाम
Last edited: 13-Jan-10 11:54 AM
Read Full Discussion Thread for this article