Posted by: Rodiohead January 13, 2010
अमेरिकामा कसरी नेपालकोझै रसिलो मम र अचार बनाउने होला?
Login in to Rate this Post:     0       ?        

धेरै कोशीश गरियो, तर पनि त्यो नेपालको जस्तो रसिलो मो मो र अचार बनाउन सकिएन। लौ न कोइ नेपालमा मम पसल गरेर बस्नेले यसो सल्लाह दिनु पर्‍यो। अब त्यो ज्यापुले बेच्ने भैंसीको जस्तो मासु चाइ यहाँ छैन, भये त अती सुन्दर हुने थियो,,,कुखुरो खसी या कालो बदेलको मासुमा बनाउने तरिकाको कुरो है।

Read Full Discussion Thread for this article