Posted by: Rahuldai January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

त्यो अस्ती बेहोस् भाकी लरकीको होस हराएको।


सिलिम बन्ने रहरमा चिलिम फर्किन लागेको नि। खाना कम खाने, सके खाँदै नखाने अनी हुँदैन त बेहोश?


 टन्न खाएर त मान्छेले होश गुमाउछ ।


अस्पतालको झाक्रिले के फुकेर ल्यायो, ३ घण्टा पछी त फेरी ल्याबमा ल्यापटपमा।


प्राणै खुस्केला जस्तै थियो जिउ चिसो भएर गाको। पछी त छील्लिएर तातो तातो गफ गर्दै थिइ अरु लरकिहरु सित ।

Read Full Discussion Thread for this article