Posted by: ritthe January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

यो चाँही कैले नसुनेको परेछ ! लोल


५) सानफ्रान्सिस्को जनै पुर्ने डान्स पार्टी



६) ट्विन सिटि नागपन्चमि पार्टि बोनान्जा



१०) सारलोट कुकुरतिहार डान्स डिलाइट



११)न्यूयोर्क  कुशे औँशि नेपाली पार्टी


 


ग्र्यान्डपा सराद्दे पार्टी एन्ड डान्स


 



खुशी माल्पुवा खाइदिने? ल ल खाउ खाउ ! हाम चाँही पुरी तरकारी खाने भयोउ !


त्यो माल्पुवा रामेले बना हो र?


ठुल्दाइ कता जानु भएछ आज? त्यो अस्ती बेहोस् भाकी केटी लाई के भाको रैछ साची?


त्यो मैले सोधेको प्रश्न को उत्तर कसैले पनि दिएन ! पुरी तरकरी नपाउने भयो पुरस्कार

Read Full Discussion Thread for this article