Posted by: Birkhe_Maila January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तो भउते बज्याको बड्डे मना त २००७ मा हो नि, २००८ लाग्ने बेलातिर। माया मारो असत्तिले!


ठूल्दाई, के को चिरफार गरोस बिचराले, आन्द्राभुँडि मज्जाले जोगाएर आईयो नि, देख्ने त के सुइँको सम्म पाएन बिचरा राम्बादुरले!


 


 

Read Full Discussion Thread for this article