Posted by: ritthe January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

भउते को जन्मदिन रइछ अस्ती केक सेक काटेर गजबै गरेछन्त ! २००७ मा हो क्यारे हामी सँग बसेर मनाको हैन जिम्माल? कि २००८ हो?


मदनवा जे राम जि कि !


त्यो थ्रेड मदन्वालाई एकदम काम लाग्ने रइछ ! तिमी नि अब लुङी छोडेर जिन्स लगाउ डाबर आवला छोडेर जेल लगाउ !


Read Full Discussion Thread for this article