Posted by: ramronepal January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
है जिम्बाल ......... त्येतिखेर खाली चुरोट र चियामै मन जान्थ्यो, बसन्तपुर होश या, ठैटीको लेमोन टी होश, या घन्टाघर अगाडिको होश या, सामाखुशी चोक वा पूलको होश चिया मात्रै खायिन्थ्यो ......... हरे अहीले कहाँ खोज्न जाने होला पुरी तरकारी
Read Full Discussion Thread for this article