Posted by: binokary January 13, 2010
OK ji kaha haraunu bhayo?
Login in to Rate this Post:     0       ?        
साथीहरु,
ओ.के. जी कता हराउनुभयो कसैलाई थाहा छ? वहाँले साझामा सम्प्रेषण गर्न छोड्नुभएको पनि १ वर्ष भन्दै बढी भएछ, कोही सँग सम्पर्क छ की?
ओ.के. जी को जानकारी पृष्ठ: http://www.sap.sajha.com/sajha/html/userinfo.cfm?username=Ok
Read Full Discussion Thread for this article