Posted by: ramronepal January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
काम ले पेलेर बल्ल फुर्सद भयो ......
ल मदनवा को चौतारी पनि देखियो ....... ल सबै मिलेर यो चौतारीलाई सफल बनाउ र भनौ soundbox मुर्दाबाद

पुन्टे बुढाको स्वोस्थानि पनि पढियो, साँच्चीकै को स्वोस्थानि भन्दा अली उत्श्रिन्खल भयो जस्तो छ ....  "सारी ला'र आकी। नाइटो चैनी देखाकी। बुलोच चेतिएला झैँ फुल्लेकी।" लोल लोल

लहरेले सुन्तलीलाई ठाउँ न कुठाउँ चिमतेको पनि देखियो ।
ठुल्दाइको प्रश्नको उत्तर किन कसैले नदेको ?  

सबैलाई दोश्रो राउन्ड्को जधौ ।
Read Full Discussion Thread for this article